जन्म जन्म सम्मा नि कर्म पछि पछि लागेको हुन्छ |

जन्म जन्म सम्मा नि कर्म पछि पछि लागेको हुन्छ। जो कल्याणकारी कर्म र अनिष्ठकारी कर्म हुन्छ त्यस्तो कर्म कहिले नि नष्ट हुदैनन। जसले हामीलाइ जन्म जन्मन्तर सम्मा सहयोग र साथ दिनेछन। त्यसैले जहिले नि कल्याणकारी कर्म र अनिष्ठकारी कर्मलाइ निरन्तारत दिउँ।

Comments