"रोशी खोला जोडिएको गिम्दी गाउँ"



काभ्रे जिल्लाको सदरमुकाम धुलिखेल देखि करिब ३५ किलोमिटर टाडा रहेको पोखेरी नारायण स्थान ग.बि.स. वडा नं-५ ठुलो गिम्दीवडा नं- ६ सानु गिम्दीर र पोखेरी गाउ लाई पर्यटकीय दृष्टिले धेरै बर्णन गरि राख्नु पर्दैन तै पनि यहाँका बि.पि. राजमार्ग संग संगै बगेका रोशी खोला जोडिएको गिम्दी गाउँ एतिहासिक प्राकृतिक सम्पदाका धनि  यो गाउँमा धार्मिक स्थलहरु छ्योतेंनगुम्बामानेपौवापाटीमल्लकालीन कलात्मक तिन दुंगे धाराबगैचा र अन्य पौराणिक मठमन्दिरहरु अवस्थित छन् !

Comments