कुन चौतारीमा बसी सपना देखु अब


कुन चौतारीमा बसी सपना देखु अब ....
चौतारीको बर पिपल पनि ढले जस्तो छ ||
कुन जोडीको उदाहरण दिउ मायाको खै अब....
साचो प्रेम गर्ने हरुको जमाना गए जस्तो छ ||


Comments